abntvz
परिवर्तन नयाँ सुरुवात

ABNIZATION MEDIA

नेपाल सरकारका मुख्य सचिव डा. बैकुुण्ठ अर्याल ज्युूको नागरिक अभिनन्दन कार्यक्रम
नेपाल सरकारका मुख्य सचिव डा. बैकुुण्ठ अर्याल ज्युूको नागरिक अभिनन्दन कार्यक्रम

दक्षिणकाली नगरपालीकाको आयोजनामा नेपाल सरकारका मुख्य सचिव डा. बैकुुण्ठ अर्याल ज्युूको नागरिक अभिनन्दन कार्यक्रम भव्य सव्य रुपमा सम्पन्न भएको छ । 
करिब ३० बर्ष लामो समय सम्म उहाँले नेपालको निजामती सेवाका विभिन्न पदममा रहि मुलुुकलाई अटुुट सेवा प्रदान गर्ने कार्यमा कर्मठ, इमान्दार र कर्तव्य निष्ठ राष्ट्र सेवकको भूूमिका निर्वाह गर्नुुभई मुलुक र मुुलुकवासीहरुमा पुु¥याउनु भएको योग्दानको उच्च कदर गर्दै आम दक्षिणकाली नगरवासीको तर्फबाट उहाँलाई नगर प्रमुख मोहन बस्नेतको हातबाट नागरिक अभिनन्दन हस्तान्तरण गरिएको हो । 
नेपाल सरकारका मुख्य सचिव डा. बैकुुण्ठ अर्याल दक्षिणकाली नगरपालीका वडा नं. ७ निवासी हुुनुुहुन्छ । उहँले वि.सं २०४३ सालमा नायब सुुब्बा पदबाट सरकारी सेवामा प्रवेश गरी बि.संं. २०७५ साल असार ३ गते निजामती सेवाको विशिष्ट श्रेणी नेपाल सरकारको सचिव हुुदै मिति २०८० साल जेठ ३२ गतेका दिन नेपाल सरकारको निर्णय अनुसार नेपाल सरकारको मुख्य सचिव निजामति सेवाको सर्वोच्च पदमा नियुुक्ति हुन सफल भएकोमा दक्षिणकाली नगरपालीकाले सम्मान स्वरुप बधाई तथा शुुभकामना व्यक्त गरको छ । 
कार्यक्रममा स्वागत मन्तव्य दक्षिणकाली नगरपालीकाका उपप्रमुख बसन्ति डङगोल तामाङले राख्नु भएको थियो । उहँले दक्षिण्काली नगरपालीकाकै पहिलो अभिनन्दन कार्यक्रम भएको बताउनुभयो । मुख्य सचिब जस्तो गरिमामय पदमा आफ्नै ठाँउको एक महान व्यक्तित्वलाई अभिनन्दन गर्न पाउदा खुुसी लागेको बताउनुभयो । उहँले अब दक्षिणकाली नगरपालीकामा बिकासका मुहारहरु तिब्र गतिमा फेरीने छ भन्दै सबैलाई स्वागत गर्नु भएको थियो । 
कार्यक्रमका मुख्य आकर्षक व्यक्ति तथा नेपाल सरकारका मुख्य सचिव डा. बैकुुण्ठ अर्याज्यूूले आफ्नो मन्तव्य राख्ने क्रममा दक्षिणकाली नगरपालीकालाई समग्र रुपमा विकास तर्फ ढोहो¥याउदै आफ्ले सक्ने साथ सहकार्य गर्दै जाने र दक्षिणकाली नगरवासीको भलो चिताउने कार्यमा आफुसधै अघि नै हुने प्रतिबद्धता व्यक्त गर्नु भयो । 
 
 
कार्यक्रमका प्रमख अतिथि तथा पूूर्व मन्त्रि माननिय राजेन्द्र कुुमार के.सीले डा. बैकुुण्ठ अर्याललाई सम्मान गर्दै गर्दा उहाँको राम्रो स्वभाव, आचरण मात्र नभई इमान्दारिता, विश्वासीलो र कर्मठ व्यवहार भएको बताउनुु भयो । कर्तव्य निष्ठ राष्ट्र सेवकको भूूमिका निर्वाह गर्दै आउनु भएकोले दक्षिणकाली नगरपालीका प्रतिको माया र सक्ने सेवा यो क्षेत्रलाई गर्नुु हुनेछ भन्दै आशाबादी हुनुभएको बताउनु भयो ।  
 
 
दक्षिणकाली नगरपालीकाका नगर प्रमुख तथा कार्यक्रमका सभापति मोहन बस्नेतले मुलुकको मुख्य सचिब जस्तो गरिमामय पदको बरिष्ठ व्यक्ति दक्षिणकाली नगरपालीस्काले प्राप्त गरेकोमा खुसी तथा शुुभकामना दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनु भयो । डा. अर्यालको उदाहरणीय कामलाई प्रोत्शाहन गर्दै दक्षिणकाली नगरपालीका भित्रबाट उपसचिब पदमा पुुग्न सफल भएका व्यक्तित्वहरुलाई यसै गरी अभिनन्दन कार्यक्रमको आयोजना गर्ने समेत बताउनु भयो । 
 
कार्यक्रमको सञ्चालन दक्षिणकाली नगरपालीकाका प्रशासकीय अधिकृत दिपक कुमार के.सीले गर्नु भएको थियो । उपस्थित सम्पूर्ण अतिथिहरु, जनप्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरु, उघोग व्यापार संघका प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानअध्यापक साथै बैंक तथा सहकारी संस्थाका प्रतिनिधिहरु, टोल विकाुस संस्थाका पदाधिकारहिरु, संचारकर्मी लगायत सुरक्षाकर्मीहरुबाट डा. अर्यालज्यूलाई फुुलमाला तथा खादाले सम्मान स्वरुप शुुभकामना व्यक्त गरेका थिए । 
 

सम्बन्धित प्रकाशनहरु