abntvz
परिवर्तन नयाँ सुरुवात

ABNIZATION MEDIA

लामो समय प्रतिक्षा पछिको दक्षिणकाली मुुल सडक खण्ड पिच हुदै

लामो समय प्रतिक्षा पछिको दक्षिणकाली मुुल सडक खण्ड पिच हुदैछ । यो पिच टौदहको प्रेटोल पम्पदेखि दक्षिणकाली वडा ५ शेषनारायण ढदान बाटो सम्म पचि हुुने भएको छ ।  दक्षिणकाली मुुल सडक पुरानो पिच बाटोमा  म्द्यक्त् अथार्त म्यगदभि दष्तगmभल कगचाबअभ तचभबतmभलत  को प्रयोग गरिएको थियो भने नयाँ पिचमा बकउजबति अयलअचभत को प्रयोग भएको छ । 
 
बकउजबति अयलअचभत एक कम्पोजटि सामग्री हो जुन सामान्यतया सडकहरू, पार्कङि स्थलहरू, बष्चउयचतक हरु लगायत तटबन्ध बाँधहरूको मूल सतहमा प्रयोग गरन्छि । बीसौं शताब्दीको सुरुदेखि नै फुटपाथ नर्मिाणमा यसको मश्रिण प्रयोग हुँदै आएको छ । 
 
क्षेत्र नं. १० सभा सदस्य राजेन्द्र कुरमा के.सीले अनुगमनको क्रममा निकै नै सास्ती भोग्नु परेका हजारौ सवारी चालक, यात्रुुहरुले अब छिटै नै यस्ता समस्याबाट उन्मुक्ति पाउने र बाटो गुणस्तर रुपमा नै पचि भैइरहेको जानकारी गराउनुु भयो । 
 
दक्षिणकाली नगरपालीका वडा नं. १ का वडा अध्यक्ष जय थापा मगरले बाटोको अनुुगमन र निरिक्षण गर्दा उहाँले राम्रो र भरपार्दो लागेका बताउनुभयो । चाल्नाखेल पिपल बोटबाट सुुरु गरिएको पचि बाँसबारी सल्लाघारी सम्म पचि गरिसके पछि मात्र खहरेमा शुुरु गर्ने बताउनु भयो । 
 
दक्षिणकाली नगरपालीकाका नगर प्रमुख मोहन बस्नेतले धेरै मिहेनत परिश्रम पछिको बाटो पचिमा आफु लगायत जनप्रतिनिधिहरु, वडा अध्यक्षहरु, नागरीक समाजका अगुवाहरु साथै सडक डिभिजन कार्यालय र दक्षिण्काली नगरपालीकाका प्रबिधिक हरुले समेत अनुुगमन गरिरहेको र नसकुन्जेसम्म पनि अनुुगमन गरिरहने बताउनुभयो ।  बाटो टालटुल्ल मात्र हैन पुुरैबाटे पिच नै हुने र बैपल्पिक यात्राको लागि समेत केही सन्देशहरु दिनुभएको छ । 
 
 
प्रसिद्धि निमार्ण सेवा प्रा.लि का अध्यक्ष पुरुषोतम मुडभरीले दक्षिण्काली बाटोलाई राम्रो बनाउन 
 

सम्बन्धित प्रकाशनहरु