"
allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture"
allowfullscreen="" width="100%" height="500" frameborder="0">
छैमले ट्यालेन्ट सो सिजन २ को ट्यालेन्ट राउण्ड छैमले रिसोर्टमा सम्पन्न
ABNIZATION MEDIA
दक्षिणकाली नगरपालिका वडा नं. ८ र दिपश्री क्रियटिभ मिडियाको संयुक्त प्रस्तुति छैमले ट्यालेन्ट सो सिजन २ को ट्यालेन्ट राउण्ड छैमले रिसोर्टमा सम्पन्न भएको छ ।
दक्षिण्काली नगरपालिका वडा नं. ८ र दिपश्री क्रियटिभ मिडियाले नगरपालीका भित्र रहेका माध्यामिक तहका विद्यालयका विद्यर्थीहरुको प्रतिभालाई प्रस्तुत गर्ने एक मञ्चको रुपमा शुरुवात गरेको हो । यो कार्यक्रमले आफ्नो छुटै पौहुच र लोक प्रियता बढाईरहेको दिपश्रीका अध्यक्ष दिपक लामिछानेले बताउनु भयो ।
प्रतिगोगिहरुको शारिरिक, मानसिक, शैक्षिक तथा संवेगात्मक विकासको लागि विभिन्न प्रशिक्षणको कार्यत्रमहरु सञ्चालन गरिएको थियो । जस अन्तर्गत व्यक्तित्व बिकास, नेतृव्त विकास, क्षमता बिकास, उगदष्अि कउभबपष्लन, च्बmउ ध्बपि, उद्घोषण लगायतका आवश्यक तालिमहरु प्रदान गरिएको थियो । उक्त तालिम भने १६ दिने प्रतिक्षण तालिमको रुपमा सञ्चालन गरिएको थियो ।
बगमष्तष्यल चयगलम पछिको दोस्रो राउण्डमा आइपुग्दा चुनिएका २० प्रतियोगिहरुले आफ्नो दमदार प्रस्तुती दिएका थिए । नृत्य, गायन, नक्कल, उगदष्अि क्उभबपष्लन, दभबत दयह जस्ता प्रतिभाको प्रस्फुटन गरिएको थियो ।
उक्त प्रतिभाको मुल्याङकन र निर्णायक मण्डलको भुमिकाको रुपमा गीतकार तथा शर्जक बिरेन्द्र कुमार बलामी, नृत्य निदेर्शक दिपक श्रेष्ठ र सञ्चारकर्मी रिता बलामी हुनुहुन्थ्यो ।
कार्यक्रमका प्रमुख अतिथि तथा ने.क.पा माओबादी जिल्ला अध्यक्ष, संजय लामाले दक्षिण्काली नगरपालीकामा छैमले ट्यालेन्ट सो एउटा प्रतिभाको तष्तभि को रुपमा स्थापित भैसकोको बताउनु भयो । प्रतिस्पर्धीहरुको प्रतिभाले नै उक्त शो निरन्तर चलिरहेने र दक्षिणकाली नगरपालीकालाई चिनाउन अझ फलदायिक रुपमा भूमिका खेली रहेको बताउदै प्रतियोगिहरुलाई शुभकामना व्यक्त गर्दै आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति तथा वडा नं. ८ का वडा अध्यक्ष योश कुमार वाइबाले सामुदायिक विद्यालयदेखि लिएर संस्थागत विद्यालयका विद्यार्थीहरुको लुकेको प्रतिभालाई वडा नं. ८ ले नजिकबाट नियालेको बताउनु भयो । ट्यालेन्ट शोको अन्ति अर्थात पिनाले राउण्ड सम्ममा प्रतिस्पिर्धिहरुलाई आफ्नो दमदार प्रस्तुती दिन आग्रह गर्दै शुभकामना मन्तव्य सहित कार्यक्रम समापन गर्नु भएको थियो ।
१६ दिनसम्मा सञ्चालन भैरहेको छैमले ट्यालेन्टे शो कभबकयल द्द को तबभिल त चयगलम मा बोल्दै उक्त सो का निर्णयक बिरेन्द्र कुमार बलामीले विद्यार्थीहरुको प्रतिभा उत्कृष्ट रहेको र आफ्ले पनि विगतका दिन देखि निर्णायकको भूमिका निर्वाह गर्दै आएकोमा खुशी सहित आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्नु भयो ।