abntvz
परिवर्तन नयाँ सुरुवात

ABNIZATION MEDIA

युएसएआईडीको कार्यक्रम कृषि कलेजहरु बन्द गराउने पने माग किन उठ्यो
युएसएआईडीको कार्यक्रम कृषि कलेजहरु बन्द गराउने पने माग किन उठ्यो

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यक्रम थियो साना किसानहरुमा तरकारीमा लाग्ने माटोजन्य रोगहरुको व्यवस्थापन सम्वन्धी । अन्र्तक्रिया भनिएको सो कार्यक्रममा बोल्ने अधिकांश वक्तहरुले यस विषयमा भन्दा बढी नेपालमा खुलेका कृषि क्याम्पसहरु नै बन्द गराउनु पर्नेमा जोड दिए !

अमेरिकन जनताको सहयोगमा कार्यान्वय भईरहेको ‘फिड द फ्यूचर’ परियोजनाको लगानीमा नयाँ परियोजनाका विषयमा जानकारी दिने आयोजना गरिएको अन्र्तक्रियामा कृषि कलेज वन्द गर्ने अभिव्यक्ति कृषिका प्राध्यापकहरुमा नैतिकताका खडेरी देखिएको छ ।

आफू विश्वविद्यालयको जागिर खाएर एनजिओ आईएनजिओ धाउने अनि कृषि जनशक्ति उत्पादन गर्ने कृषि कलेजहरु नै वन्द गर्नु पर्ने अभिव्यक्ति दिनेहरुले नै कृषि क्षेत्र तहस नहस गर्दै छन् भन्ने कुराको पुष्टि गरिदिएको छ ।

सम्बन्धित प्रकाशनहरु